Skip to content

बैशालु जवानिले शहर किनिदिन्छु

पाउजु र चुरा छ्न छ्न बजाउदै
सबैको मनमा, बस्छु लजाउदै
मिलेको फिगर , दुनिया दिवाना
हेरेको मात्रै पनि , लिन्छु हर्जाना

आगोको झिल्को हु म ज्वाला बनी दिन्छु
ओठको मुस्कानले शहर किनि दिन्छु

कानैमा मुन्द्रा गाजल आखामा
सन्सारै गुलाम मेरो मेरै पासामा
रमाइलो गरौ आउ सराबि साझ
दुनियाँ को नियम कानुन तोडिदिउ आज

आगोको झिल्को हु म, ज्वाला बनिदिन्छु
आखाको इशाराले शहर किनिदिन्छु

गोल्डेन मेहेन्दी कालो केशैमा
भ्रमरा आउछ्न खेल्न मेरो बैशैमा
नाम मेरो काली मन पनि खाली
दुनियाँ फिदा पार्ने सबकी दिलवालि

आगोको झिल्को हु म , ज्वाला बनिदिन्छु
बैसालु जवानिले शहर किनि दिन्छु

आखाको इशाराले शहर किनि दिन्छु
बैशालु जवानिले शहर किनिदिन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *