छुटेको कहानी जुटायौ तिमीले
दिवानी रसैमा डुबायौ तिमीले।
नमानी तनैले हटाएर लाज
फक्रेकै जवानी लुटायौ तिमीले।
नचाहेर आफ्नो पराई सरी भो
पठाएर टाढा टुटायौ तिमीले।
निरासी बनेको पियारो छ मान्छे
नछोडी पियारी उठायौ तिमीले।
नशामा छुटायौ मनैमा बसायौ
मनाएर ‘गोर्खे’ लुकायौ तिमीले।

Narayan magragadi 5 bardiya.
Narayan magragadi 5 bardiya. Dherai ramro chha gorkhe ji astai gazalharu lekhdai januhola
नमानी तनैले हटाएर लाज
फक्रेकै
नमानी तनैले हटाएर लाज
फक्रेकै जवानी लुटायौ तिमीले।
Daju! Gajal ta ramrai lagyo ni!
Nikesh Adhikari
Battar, Nuwakot.
swineflue_h1n1@yahoo.com
गोर्खे जी गजल गहकिलो छ
खुसि
गोर्खे जी गजल गहकिलो छ
खुसि लाग्यो …..
सुभकामना छ निरन्तरता को लागी
किन किन मलाई पनि यो नै शेर फेरी फेरी पडन लाग्यो
नमानी तनैले हटाएर लाज
फक्रेकै जवानी लुटायौ तिमीले।