
१.
रेकर्ड गर्छन्,
कोरोना कमिसन
फोनमा माग्दा !
२.
पासवालामा,
कोरोना लागेछ नि
काठमाण्डूमा !
३.
याद रहोस् है !
गम्भीर गल्ती भयो
कोरोना जाँच !
४.
सासूका लागि,
ङिच्च ङिच्च गर्दै पो
पार्टीको बलिदान् !
५.
स्था.क. बैठक,
काम पाइनौ बुहारी
पोख उठाऊ ।
पेशल आचार्य
