कति सकुँला म मेरा अन्तरंगहरुलाई उसिनिरहन।
कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न।
कति सकुँला म मेरा अपनत्वहरुलाई
यसरि सिरानि मुनि खुसारिरहन।
कति सकुँला म एक्लै एक्लै यो रुखो भात खाइरहन।
कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन।
तिम्रा अभावहरुमा मीठो सुसेली हालिरहन

Ramaro 6.
Ramaro 6.