हिजोआज मलाई आउँछ बल् साँझतिर।
एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर।
जुनकिरी नै प्यासी बने अकस्मात फेरी
हुन्छ जुन्लाई मलाई हेरी तल्तल् साँझतिर।
मेरै पछि लाग्छ किन छाँया पनि अचेल
रात,दिनमा ठीकै तर हल्चल् साँझतिर।
बेहोसी मै मिठो भुल गरेँ जिन्दगीमा
तस्बिर छुन पुग्छु उनको पल्पल् साँझतिर।
भरिएछ महफिल यो लौ न अचम्म भो
मदहोसमा डुबेको छ गजल साँझतिर।
रहर च्यापी बाफिएको धेरै भयो हावा
के को हुनु अब’गगन’शीतल साँझतिर।
गजलशिबिर,राजधानी

aba ta yasto pani hun thaleko
aba ta yasto pani hun thaleko 6 . la la badhai 6 ok karkichanchal2@yahoo.com
gagan
gagan ji…………….
malai pani sangai liyara janus la Sahja tira……………….
Nice Gajal…………………….. keep it up
Tanka Khanal “deadbody”
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
हिजोआज मलाई आउँछ बल्
हिजोआज मलाई आउँछ बल् साँझतिर।
एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर।
भरिएछ महफिल यो लौ न अचम्म भो
मदहोसमा डुबेको छ गजल साँझतिर।
Atyentai khub bhayo………… ramro bhanwana ani sabda lagyo…
Manoj kafle
kuwait
सुन्दर गजल । गगन भाइका प्राय
सुन्दर गजल । गगन भाइका प्राय सवै गजलहरु उतकृष्ठ नै हुने गरेको मैे पाएको छु । यो गजल पनि त्यही सुन्दर मद्येको एक हो ।
केशु बिरही
गजल संवन्धी अनलाईन बहस
keshubirahi2008@yahoo.com