Skip to content


नाँच्दैछ मान्छे मान्छे मारेर
हाँस्दैछ मान्छे मान्छे काटेर
यो भिडमा आज म सोध्दैछु
कसलाई भनुँ म मान्छे भनेर

मान्छेले काट्दैछ मान्छे लगेर २
दैव पनि डरायो यो मान्छे देखेर २

नाच्दैछ….

प्राणको भिख माग्दाँ छटपटाएर २
मार्छन् मान्छेकठ्ठै घाटी थिचेर २

नाच्दैछ…

आज प्रेम र विश्वास हराएर २
म हेर्छु तर देख्दिन मान्छे मनेर २

नाच्दैछ…

1 thought on “नाँच्दैछ मान्छे”

  1. आज प्रेम र विश्वास हराएर २

    आज प्रेम र विश्वास हराएर २
    म हेर्छु तर देख्दिन मान्छे मनेर
    real thank u shyam

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *