Skip to content


जिन्दगीको दोबाटोमा धोकै धोका खाको छु
धोकेबाजीलाई बिर्सन मन मन्दिर धाको छु

नसोध मलाई के भो? यो नसाको खेल हो
दुई दिने जिन्दगी नि मलाई आज जेल भो

पागल रुपी शरीर यो सबै को हासो भो
मैले देको चिनो रुमाल मलाई पासो भो

आज भोलि धोका दिने केटीहरूको चलन हो
मनका कुरा मनमै रह्यो जिन्दिगी जलन भो

कुल अधिकारी
Pokhara Nepal

2 thoughts on “मेरो ब्यथा”

  1. पागल रुपी शरीर यो सबै को हासो
    पागल रुपी शरीर यो सबै को हासो भो
    मैले देको चिनो रुमाल मलाई पासो भो

    Rochak lagyo Kul ji….. my Darling//

    Manoj kafle
    kuwait

Leave a Reply to Khanal_tanka Cancel reply

Your email address will not be published. Required fields are marked *