Skip to content

झुन्डिएर मर्छु भन्थिन ।

पहिले पहिले हजुर कै शरणमा पर्छु भन्थिन ।
तिम्री हुन पाएन भने झुन्डिएर मर्छु भन्थिन ।
धेरै भयो नभेटेको मरिन भनि छाक बारे
आज भेटे अर्कै सँग उतै बिहे गर्छु भन्थिन ।

4 thoughts on “झुन्डिएर मर्छु भन्थिन ।”

  1. धेरै भयो नभेटेको मरिन भनि छाक
    धेरै भयो नभेटेको मरिन भनि छाक बारे
    आज भेटे अर्कै सँग उतै बिहे गर्छु भन्थिन
    pOTILO 6

Leave a Reply

Your email address will not be published. Required fields are marked *