सेवामा जस्ले निखार्छ आँफुलाई एउटा असल नेता’भै
उनै सधैं बाँचिरहन्छ जनताको नजरमा अमर र अजम्बरी’भै
संविधान लेख्दैमा दायित्व पुरा हुँदैन हामी असल नभएँ
देशको बिकास हुँदैन कदापी कुर्चीको मोहबाट टाढा नगएँ
जस्ले उभ्याउछ आँफुलाई नेता हुनुको अहम्ता नबोकी
जनताको नजरमा खुल्ला एउटा किताब’भै
उसैले पाउँछ जनताको माया मुटुको कुनामा रही
धनकोपछी नलागेर गर्न सके गरीब र दुखिको सेवा
निस्यनै हाम्रो देश सुन्दर हुन्थ्यो नभै शत्रुको पेवा
कुरा गर्ने हाम्रो बानिलाई सुधारको नियममा सबै मिली ढाले
हाम्रा युथशक्तिले गूड्दै गरेको गाडीको टाएर अबदेखी नबाले
सुखकोसास फेर्थ्यो हाम्रो देशलेपनी गरीबिको रेखामुनी
रहेको देशलाई माया गर्न सके
यस्को मर्म बुझेर यस्लाई मुटुमा राखी स्पर्श गर्न सिके
हामीले मिलेर नगरे पालना हुँदैन कदिपी पुरा
नयाँ संविधानमा लेखेका कुरा
२१ सौं सताब्दीसम्म पनि नब्युँझे हामी अझै
कसरी भन्नु हामीले बहुजातिएँ नेपालीको एउटै
नेपाल चाँही हो हाम्रो साँझै
गीता थापा
ईजरायल

संविधान लेख्दैमा दायित्व पुरा
संविधान लेख्दैमा दायित्व पुरा हुँदैन हामी असल नभएँ
देशको बिकास हुँदैन कदापी कुर्चीको मोहबाट टाढा नगएँ
धनकोपछी नलागेर गर्न सके गरीब र दुखिको सेवा
निस्यनै हाम्रो देश सुन्दर हुन्थ्यो नभै शत्रुको पेवा
Geeta ji Ramro lagyo bastab ma २१ सौं सताब्दीसम्म पनि नब्युँझे हामी अझै
कसरी भन्नु हामीले बहुजातिएँ नेपालीको एउटै
नेपाल चाँही हो हाम्रो साँझै
thank you very much manoj
thank you very much manoj jee.
for the comment!!!
गीता थापा
ईजरायल