बिरका सन्तान नेपाली हामी वीरगाथा गाउँछौं
कोमल मनका धनी छौ, हामी राष्ट्रियता जोगाउँछौ
बिहानी लाली सुर्यले छर्दा पाईला लम्काउँछौ
बिदेशी भुमिमा रहेर पनि आदर्श झल्काउँछौ
सगरमाथा हेरन हाम्रो चिनारी बोकेको
बीहानी घामले त्यो लाली छर्दा हिउँ बोकी हाँसेको
देउँराली भेट्दा शिर झुँक्ने हाम्रो मुटु नै समाई
डाँफे र मुनालले गीतमा गाउँदा मन आउँछ रमाई
खोला र नाला हरियालिले सुन्दरता थपेको
दोहरी भाकामा घन्किदा मादल मारुनी नाँचेको
चार’र जात “छत्तिसवर्ण” मिलेर बनेको
त्यसैले होला शान्ती प्रिय नेपाल भनेको
गीता थापा
ईजरायल

its cool
its cool
राष्ट्रिय Geet
राष्ट्रिय Geet ……..!!
Geeta ji tapaaile bhanejasto sabaile sunidiun ra garidiun
Ramro chha tapaaiko yo kabita sabai ko najar ma gados
खोला र नाला हरियालिले सुन्दरता थपेको
दोहरी भाकामा घन्किदा मादल मारुनी नाँचेको
Dohori ko naam aauda man bhakkanu parchha ani bigat ko pal pal yad aauchha
feri balak huna man lag6 ani ramaauna manlag6 bachpana ma haraauna man lag6
all d best