Skip to content

नशारहित जिन्दगी


नशारहित जिउन सक्छु भनी, अठोट गर्नुपर्छ
चुरोट-रक्सी साथी होइनन् यसले हानी गर्छ

एक्लै हामी बाँचे हुन्न, पुस्ता बाँच्नुपर्छ
एक्लै हामी हाँसे हुन्न, देश हाँस्नु पर्छ

बिकृतिलाई कहिल्यै पनि, देश नभित्र्यअौं है?
आफ्नो संस्कारलाई सबै मिलीजुली जोगाऔं है?

आधुनिक बन्छौ भने रक्सी-चुरोट होइन
रक्सी र चुरोटमा हाम्रो सुवास्थ छैन!

गीता थापा
ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *