जस्तो आकार छ, उस्तैबन्छ पानी
सबैभन्दा राम्रो पुतलीको बानी
फुरफुर गरी उडी फूलको खोजी गर्छ
बगैंचामा पुगेपछि, राम्रो फूल रोज्छ
सुगन्धित फूल पाएँ सधैं रमाई चुम्छ
फूल पनि पुतलीको माया पाएँ हाँस्छ
सानी सानी नानी ऊ आँखाकी पानी
सबैभन्दा राम्रो उसको छुनमुन गर्ने बानी
ताते ताते गर्नेपाईला लरबराउँदै चल्छन्
उसका ती बालापनमा सबै दङ्ग पर्छन्
गीता थापा
ईजरायल

Gita Jee,
Nice to read your
Gita Jee,
Nice to read your touchy poem.
Keep it up.
mahesh jee,
thank you so
mahesh jee,
thank you so much,
for the comment
कति राम्रो हो के मन परयो
कति राम्रो हो के मन परयो
मलाई यो गीत मन परयो । ठूलो
मलाई यो गीत मन परयो । ठूलो भएर यस्तै गीत लेख्छु ।