Skip to content

तर्की तर्की हिड्दै थिए, छड्किएर हे–यौ किन
धोखा दिनै थियो भने त्यो छातीमा बे–यौ किन

तिम्ले थुन्यौ बाटाहरू एकअर्कालाई भेट्न पनि
कुन जालमा पर्न दाउमा, प्रेमपत्र के–यौ किन

हिजोसम्म तर्किएर, हिड्दै थियौ तिमी आफै
आज फेरि कुन मनले, बाटो मेरो घे–यौ किन

धनको लोभमा मेरो प्रेम, तुक्ष्य सम्झिदिने तिमी
धोखा दिने तिम्रो मन, विवशमाथि फे–यौ किन

1 thought on “प्रेमिका”

Leave a Reply

Your email address will not be published. Required fields are marked *