दुःख गरौँ सुख गरौँ
सजाऔँ नेपाल
बेर नगरी बनाऔँ
नयाँ नेपाल ।
सबै मिली लागेमा हुनेछ
नेपाल झलमल
भोलि भनी बसेमा हुनेछ
सधैँ नै अलमल
सबै मिली लागेमा बन्नेछ
नेपाल नै स्वर्ग
काम पन्छाउने गरेमा बन्नेछ
जिन्दगी नै नर्क ।
मनीषा रसाइली
भीमेश्वरी निमावि, घोरेटार, भोजपुर ।

This poem is so nice. We have
This poem is so nice. We have to do something for new Nepal from every civil of nepal
Keep it Up, Best of luck….
Madhu BK
madho_1@hotmail.com