आज August 2, Friendship Day को उपलक्षमा बिशेश त सम्पूर्ण साहित्य-प्रेमी साथीहरुमा यो गजल समर्पित गर्न चाहन्छु ।
भेटे पछि छुट्नु पर्ने रित ठन्नु जिन्दगीको
अनयासै टाढा हुनु प्रित ठान्नु जिन्दगीको
बरदान छैन कसैलाई ‘नि सधैं साथ रहन त
कोही त्यागी कोही पाउनु जित ठान्नु जिन्दगीको
आज सँगै रह्यौँ हामी भोली पुग्छौ अर्कै छेउ
बियोगमा झर्ला आँशु गित ठान्नु जिन्दगीको
आज सँगै चल्ने कदम भोली छुट्नु पर्छ पर्छ
पलभरको याद न हो धित ठान्नु जिन्दगीको
निर्मला थापा,
swoyam.nirmala@gmail.com

Best gajal Nirmalajee.
Kedar
Best gajal Nirmalajee.
Kedar
आजको दिन मित्रताको दिन यो दिन
आजको दिन मित्रताको दिन यो दिन मा तपाइको यो गजल ले मन मा उमङ्ग ल्यायो यो दिन मा हजुरलाई पनि भन्न चाहन्छु सुभकामना भनेर हुन्न र?
Happy Friendship day
Nirmala g tapai lai pani hai
Nirmala g tapai lai pani hai ta shuvakamana……………… lagayet sabaisathiharulai………..ma aajakal bg vayepani prakashan vayeka rachana vane paddai chhu hai ta………….
gajalshibir bata…………………..
i umm very lucky to getting
i umm very lucky to getting your creation often few days by day. I dont have words to convey more than thank you.I really love to read your gazals..
thanks
निर्मला जी !
उत्सब राम्रो,
निर्मला जी !
उत्सब राम्रो, तपाईंको गजल झन् राम्रो । यस सृजनाबाट धेरै मनहरु ले राहत पाउने मा आशाबादी छु ।
तपाईं साथै सम्पूर्ण साथीहरुलाई ह्यापी फ्रेन्ड्शिप डे ।
चन्द्रयात्री
Great work Nirmala ji. Happy
Great work Nirmala ji. Happy Friendship day!. Have a good one!!
बरदान छैन कसैलाई ‘नि सधैं साथ
बरदान छैन कसैलाई ‘नि सधैं साथ रहन त
कोही त्यागी कोही पाउनु जित ठान्नु जिन्दगीको
aha kati rmrro kornu bho nirmala ji
sunil sangam
दुरदर्शी आँखा रै’छन के देख्नु
दुरदर्शी आँखा रै’छन के देख्नु भयो निर्मला जि
कहिकतै बिझ्यो मनमा के लेख्नु भो निर्मला जि
धेरै पछी मझेरीमा आउँदा धेरै राम्रा सिर्जनाहरु छुटाएको महसुस गरे मैले….. निकै राम्रो लाग्यो तपाईंको गजल
भेटे पछि छुट्नु पर्ने रित ठान्नु जिन्दगीको
अनयासै टाढा हुनु प्रित ठान्नु जिन्दगीको
गजल मन पराई दिनुभएकोमा
गजल मन पराई दिनुभएकोमा यँहाहरु सबैलाई धेरै धेरै धन्यवाद!
साथै यँहाहरुको साथको सदैब अपेक्षा गर्दछु।
निर्मला थापा,