Skip to content

नारी तिमी आदर्शको पुस्तक बन्नु पर्छ
समाजका रावणको खैरो खन्नु पर्छ
 
सुनको मृग देखेर लालचमा पर्दै
सीताहरूको हरण प्रथा बन्द गर्नु पर्छ

नेपाल हाम्रो बनिरहेछ रावणको लंका
हनुमानको साथ लिई रावण डड्नु पर्छ
 
सत्यताका हिमायती राम (जीवनसाथी) का संगमा बसी 
सीता जस्तै आदर्शको पुस्तक बन्नु पर्छ

लखनपुर ३ झापा, नेपाल
हाल बहराइन 

2 thoughts on “नारी तिमी”

  1. तिर्थ जी धन्यवाद नारी प्रती
    तिर्थ जी धन्यवाद नारी प्रती लंछित कविता लिएर
    प्रस्तुत हुनुभएकोमा राम्रो छ!हामी सबै एक हुनुपर्छ!
    एकदिन सफलता हाम्रो सामु आउँनेछ!
    शुभ-कामना छ!
    गीता

  2. गीता जी शुभकामनाको लागि
    गीता जी शुभकामनाको लागि धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *