नारी तिमी आदर्शको पुस्तक बन्नु पर्छ
समाजका रावणको खैरो खन्नु पर्छ
सुनको मृग देखेर लालचमा पर्दै
सीताहरूको हरण प्रथा बन्द गर्नु पर्छ
नेपाल हाम्रो बनिरहेछ रावणको लंका
हनुमानको साथ लिई रावण डड्नु पर्छ
सत्यताका हिमायती राम (जीवनसाथी) का संगमा बसी
सीता जस्तै आदर्शको पुस्तक बन्नु पर्छ
लखनपुर ३ झापा, नेपाल
हाल बहराइन

तिर्थ जी धन्यवाद नारी प्रती
तिर्थ जी धन्यवाद नारी प्रती लंछित कविता लिएर
प्रस्तुत हुनुभएकोमा राम्रो छ!हामी सबै एक हुनुपर्छ!
एकदिन सफलता हाम्रो सामु आउँनेछ!
शुभ-कामना छ!
गीता
गीता जी शुभकामनाको लागि
गीता जी शुभकामनाको लागि धन्यबाद