व्यस्तता छवि ज्ञवाली मुक्तक by kbsAugust 11, 2009 व्यस्तता हजुरको धुमधाम छ साँचो भन्नोस् त त्यस्तो कुन काम छ? छुरी बोकी हिड्नुहुन्छ बेकारमा हात मिलाए त छेउ मै समाधान छ । छवि ज्ञवाली सम्यक मिडिया प्रा.लि. सिद्धर्थएफ.एम ९८.८ मेगाहर्ज भैरहवा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ