पिलाई दियौ जहर, तिम्रो प्यारको
बनी आउँछु रहर, तिम्रो प्यारको
प्याला प्याला पिउँदै म ढले पनि
छोड्दिन म शहर, तिम्रो प्यारको
तिमी रैछौ गजल गीत-संगीतको
गाउँदै छु वहर, तिम्रो प्यारको
भन्छौ भन सुन्न सक्छु जति मलाई
सहन सक्छु कहर, तिम्रो प्यारको
याद आउँछ घरिघरि बितेका पल
रसाई दिन्छ नहर, तिम्रो प्यारको
एकलव्य राज
बयरवन ३ हरकपुर मोरङ्ग
हाल- ‘नवोदित साहित्यिक वाचनालय’, दोहा, कतार

छोटो अनी मिठो गजल…!!
छोटो अनी मिठो गजल…!!
छोटो अनी मिठो गजल…!!!
छोटो अनी मिठो गजल…!!!
छोटो अनी मिठो गजल…!!!
तिमी
छोटो अनी मिठो गजल…!!!
तिमी रैछौ गजल गीत-संगीतको
गाउँदै छु वहर, तिम्रो प्यारको