Skip to content

तिमीले माफी दिन्छ्यौ भनी कुर्दा कुर्दै थाकिसकें ।
पश्चातापको आगोले आफैं भित्र पाकिसकें

तिम्रो मनलाई दुखाउने मेरो कुनै चाहा थिएन
दुखेको मन निको होस भन्दै देउतासित भाकिसकें

तिमीले मलाई गरेको माया अहिलेसम्म भुलेको छैन
तिम्रो माया कति रैछ भनी मैले नापिसकें
तिमीले माफी दिन्छ्यौ भनी कुर्दा कुर्दै थाकिसकें ।

2 thoughts on “गजल”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *