पहिलो चोटि भेट् हुँदा तिम्रो बात मन पर्यो
स्वीकारेर माया रोप्नँ तिम्रो जात मन पर्यो
रुख चढाइ फेद ढाल्ने अच्चमको तिम्रो बानी
मलाई तिम्रो बानी भित्रको घात मन पर्यो
मनभरी कुरा लुकाइ हेत्केलामा फूल उम्रार्ने
मलाई सबै भन्दा तिम्रो त्यो हात मन पर्यो
साथ दिन्छु भनि भनि आँफू भने पछि सर्ने
खोट् लाउँने ठाउँ पाइन तिम्रो साथ मन पर्यो
गीता थापा (दोषी)
हाल ईजरायल

गिता जी, ३ र ४ शेरमा काफिया
गिता जी, ३ र ४ शेरमा काफिया चयन गरि गजल नै बनाउनु्स् । धेरै राम्रो गजल बन्नेछ।
dhanyabaad atithi jyu
dhanyabaad atithi jyu sujhabko laagi.
ma yo gazalko bidha waare ali jiromai chhu.
aaudo dinmaa koshisa garnechhu .
geeta thapa (doshi)
israel
गीता जी मेरो मनबाट पनि येही
गीता जी मेरो मनबाट पनि येही प्रतिक्रिया निस्यो हजुरलाई l ३ र ४ शेरमा काफिया चयन गरि मिठो गजल नै बनाउनु्स् न l
कोसेली को लागि धन्याबाद छ
ल मनोज जी,र अथिती जी, मैले
ल मनोज जी,र अथिती जी, मैले जानि नजानी यसलाई गजलको
आकर चै दिने प्रयास गरे तर कति सम्म मिल्यो मलाई थाहा छैन।
गीता थापा
pahilo vetmi man paraunu
pahilo vetmi man paraunu ramro ho ra gita g
tara gajal ramro chha la
sagar acharya