Skip to content

दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन
दसै होइन दशै हो यो बसि जो मोज गर्दछन
भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन
बली नै दिन पर्ने हो त साच्चै, त्यो चै किन
दुर्गाभवानीको दशै नै हो महिसासुरको दसा
मारी अरुलाई बाच्ने मनिसको यो कस्तो नशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *