म त यसै नै हारेको प्रेमी
तिमीले माया मारेको प्रेमी
धेरै पैले घरको दु:खले
सात समुन्द्र तारेको प्रेमी
म सँग तिमी सँगै भए’नि
म चाँही एक्लो पारेको प्रेमी
न फुल्न सक्छ न फक्रिन नै
खडेरी पर्दा सारेको प्रेमी
बर्षौं पछी आज फर्किंदै छ
त्यो तिम्ले नून बारेको प्रेमी ।

wow Wonderful Gazal….
wow Wonderful Gazal….
fentastic hmmmm i like it
and
fentastic hmmmm i like it
and keep it up…………
ur reader……………
नेपोलियेन जी धेरै दिन मा
नेपोलियेन जी धेरै दिन मा रमाइलो गजल को साथ मा भेट्न पाइयो
सम्झदै गर्नुहोला सफलताको लागि सुभकामना ……….
म सँग तिमी सँगै भए’नि
म चाँही एक्लो पारेको प्रेमी………………….!!!!!!!!!!
Hi poet,
Very wonderful
Hi poet,
Very wonderful combination of simple words but seems serious expression.
Is it ur own feelings of ur real life Mr. poet??????????????????????????
OK bye from shn..
wow!! i just read repeat
wow!! i just read repeat consistantly ur gazal which is wonderful, ur gazal attract to me most among the other, i don’t have words to convey how is it better like all of other ur gazals. thank you very much
बर्षौं पछी आज फर्किंदै छ
त्यो
बर्षौं पछी आज फर्किंदै छ
त्यो तिम्ले नून बारेको प्रेमी
nice gajal nepoliyan sir…..keep it up
धन्यवाद छ,नेपोलियन जी
धेरै
धन्यवाद छ,नेपोलियन जी
धेरै मिठो गजलको साथ मझेरीमा
उपस्थित हुनुभएकोमा खुशी लाग्यो!
एउटा कलमले यो संसारको व्याख्या गर्न नसक्ने
हुँदा यहाँको कलमले निरन्तरतालाई सधैं पछ्याओस्!
भन्ने कामना गर्दछु!मझेरीको साथ नछुटोस्
गीता
hi nepolean ji u r
hi nepolean ji u r great
ramro cha ne mali man paryo
ane keep it going
and thanks a lot hi ( Yesoda )
daammiii 6 yar
daammiii 6 yar
mannai kattakai
mannai kattakai khane
bhakkano futne
thanks.
ranju