सुधार्नुस पिउने बानी अलिकति
रक्सीको पनि जात छानी अलिकति
सिध्याउँछ साथी निख्लो रक्सीले घाँटी
मिसाई पिउनुस पानी अलिकति
अब उठाई गिलास् अनि गर्नु चियर्स्
मुख बिगार्दै चुस्की तानी अलिकति
सोच्नुस् यौटा कुरा अनि ताक्नु बोतल
बाँकी छ छैन सित्तन् खानी अलिकति
पाइदैन दु:ख बुद्दी पुर्याई खाए
फाइदा धेरै हुन्छ हानी अलिकति
सुधार्नुस पिउने बानी अलिकति
रक्सीको पनि जात छानी अलिकति

साह्रै तिख्खर गज़ल पिलाउनु
साह्रै तिख्खर गज़ल पिलाउनु भो
मझेरी मै बसी बसी तानीं अलिकति
होत्तनी!!!
मलाई त तपाईंको गज़लले नशा पो लागे जस्तो भो
साह्रै नशालु गज़ल पो पिलाउनु भो
यस्तै नशा पिउने आशा छ फेरी फेरी पनि
अनि नशाभित्रै डुब्दै गज़ल संगै मत्तिनुस, मेरो शुभाकंमाना छ तपाईंलाई !
आशांक उपाध्याय
नेपाल
Again nice gajal nepoliyan
Again nice gajal nepoliyan sir….
Nepoleon ji, tapaiko gajala
Nepoleon ji, tapaiko gajala le malai pani alikati kehi lekhan man laagyo,,,
रक्सी तान्ने म लफ्फु चक्कर
जिन्दगी अल्झीरन्छ सधैं अक्कर
अरु पिउँछन स्कोच व्हिस्की
म त नौपानेमा, अभागी खप्पर।
euta muktak saatha
tapaiko gajal damdaar chha keep it up..
hi poet,
ma drinks nagarne
hi poet,
ma drinks nagarne bhaeykole mero comment fair naholaki jasto lagyo so i will comment on next poem , ok, bye
thanks…
निहु पाए चुस्स चुस्की लिन मन
निहु पाए चुस्स चुस्की लिन मन लाग्छ
खाए पछी जुन तारा दिन मन लाग्छ
के के बाड्यो खाए पछी बिहान पिर लाग्छ
चिया सट्टा स्वाट्ट पारे ह्यंग ओभर भग्छा
रक्सि खान सल्लाह दिने नेपोलियन कस्तो
सत्य कुरा बकौ भने मैले खोज्या जस्तो
बिमल गौतम
साउदी अरेबिया
really nice Gajal keep it
really nice Gajal keep it up…………!!!!!!!
सिध्याउँछ साथी निख्लो रक्सीले घाँटी
मिसाई पिउनुस पानी अलिकति