Skip to content

छोरी! संसारकै सृष्टी ….!

छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ

छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी

बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी

तिमी सीता अनि भृकुटी हौ अरे झाँसीकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी

ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम

मिना बान्तवा “मृदु” http://minabantawa.blogspot.com

3 thoughts on “छोरी! संसारकै सृष्टी ….!”

  1. dherai raamro chhoriko barnan
    dherai raamro chhoriko barnan chha minaa jee, huan pani ho chhori haru sristikartaa bibhinna puraan ra kathaharumaa paainchha ra bastabikta maa pani, raarmo chah keep it up.

  2. minaji, हो तपाईंको कुरा एक दम
    minaji, हो तपाईंको कुरा एक दम सही छ। समाजमा छोरीलाई दोस्रो दर्जा दिइइको छ। यसलाई तपाईं हामी मिलेर तोड्नु पर्छ। यस्तै खाले कविता लेख्दै गर्नु होला। समाजमा हलचल ल्याउनै पर्छ। छोरि को आवाज बुलन्द पार्नै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *