Skip to content

प्रेम

हिर्दय मा माया बोकी आयेकोथे पत्याएर
के पायौ र भन तिमले मेरो माया लत्याएर

यदि तिमी निस्ठुरी नै भए त्यहि बेला भने हुन्थ्यो
आखिर आज छर्लङ भयो के भयो र रत्याएर

हुनत अतित बिना को बर्तमान नै हुदैन रे
तर पनि दुई मन एकै भए के हुन्थ्योर अत्याएर

निस्चल अनी निस्कपट माया गरिरहे सधैं तिमीलाई
गयौ आखिर छितिज पारी यो प्राण पनि हत्याएर

अबत घ्रिणा लाग्छ प्रेम्का ती दुई अक्षर हरु पनि
निस्चल हुन्छ माया भनि के भयो र बत्याएर

yograj_8967@yahoo.com

dubai

Leave a Reply

Your email address will not be published. Required fields are marked *