कुरा बेग्लै थियो रातको ।
आहा साहारा त्यो हातको ।

जिन्दगि जिन्दगि भो बल्ल ।
तिमि भेटिए पश्चातको ।

न हत्तार न ओत होस ।
तब पो मजा बर्षातको ।

बिना पूजा बिना झारफुक ।
कट्यो दशा साँढे सातको ।

कल्पी यस्तै यस्तै दिनेश ।
बिर्सी देऊ कथा घातको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “गजल”

  1. dherai pachhi aaunu bhayo ta
    dherai pachhi aaunu bhayo ta majheri ma..!!!

    gajal raamro laagyo…

    जिन्दगि जिन्दगि भो बल्ल ।
    तिमि भेटिए पश्चातको ।

  2. Ramro lagyo…कुरा बेग्लै
    Ramro lagyo…कुरा बेग्लै थियो रातको आहा साहारा त्यो हातको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *