Skip to content

जति सुन्यो सुनौ लाग्ने बोली हजुरको
झनै यो मन अल्झाउने चोली हजुरको

सयौ मोहित हुन्छन् जब झर्छ तप्प तप्प !
प्रेमरसले भरिएको सोली हजुरको

हजार आउछन् प्यासी बन्दै मेट्छन् तिर्खा पनि
भो नसुकोस कहिल्यै पनि खोली हजुरको

ढलपल ढलपल जवानी लिई पुग्नुहुन्छ सयौ सामु
भर्रीरहोस सधै सधै झोली हजुरको

एक बारको एक जवानी सयौसंग बाडेपछी
बित्ला जुनी कोसंग चाही भोलि हजुरको

निर्मला थापा
काठमाडौँ, नेपाल

7 thoughts on “गजल”

    1. What a hell comment is this
      What a hell comment is this ??????? This is not your Gita, SIta, Rita etc…. see, read then think and write your comment.

      Nepoleon.

  1. Really nice gajal.u have
    Really nice gajal.u have given me a golden chance to read your nice Gajal. i am thankful to u.

    Nepoleon.

  2. एक बारको एक जवानी सयौसंग
    एक बारको एक जवानी सयौसंग बाडेपछी
    बित्ला जुनी कोसंग चाही भोलि हजुरको

    nirmala ji,

    bhayankar laagyo, really………………

    – Deep, from Banepa

  3. जति पढ्यो पढौ लाग्ने लेखाई
    जति पढ्यो पढौ लाग्ने लेखाई हजुरको
    फूलको हेराईमा फूलै देखाई हजुरको

    दीप
    (saprakota@gmail.com)

  4. नामै थाहा नभैकन कमेन्ट गर्नु
    नामै थाहा नभैकन कमेन्ट गर्नु हुने अतिथि मित्र, नेपोलियन जी, मनोज जी अनि दीप जी, यहाहरु सबैलाई कमेन्ट को लागि धेरै धेरै धन्यबाद!!
    यहाहरुले मन पराउनु हुन्छ, पढेर प्रतिक्रिया गर्नु हुन्छ रत बिसय बस्तु खोजि खोजि भए पनि लेख्न मन लाग्छ.

    यहाहरुको यो साथ सदैब रहिरहोस, साथै कुनै सुधार गर्नु पर्ने पक्षहरु देख्नु भयो भने पनि कृपया लेख्न नभुल्नु होला

    निर्मला थापा
    swoyam.nirmala@gmail.com

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *