Skip to content

चौतारीमा पर्खी बस है


भरे आउछु चौतारीमा पर्खी बस है
चादनिको रोशानिमा खर्की बस है ,

बात मीठा पिरातीका गर्नु पर्ने छ
बटुवाको आखा बाट तर्की बस है ,

चन्द्रमाको रोशनी चोरी सझाउला साँझ
पिरतीको मधु रस छर्की बस है ,

तिम्रो दील भित्र मलाई सझाई राख्नु ल
पिरातिका बताई मीठा पर्खी बस है ,

लखनपुर ३ झापा ,नेपाल

1 thought on “चौतारीमा पर्खी बस है”

Leave a Reply

Your email address will not be published. Required fields are marked *