Skip to content

तिमीबाट छुटेको रात


तिमीबाट छुटेको रात जुन हेर्दै टोलाई रहे
झ्यालबाट तिमीलाई नछेकिउन्जेल बोलाई रहे,

बेजोडले गति लियो म छाडेको बहानले
तिम्रै नाम जपिकन सम्झिएर लोलाई रहे ,

कति कुरा तिम्रा मेरा एकान्तमा भएका ती
मनको कपि कलम झिकी एकाएक खोले रहे,

बेदनाले छटपटी भो बिछोडको आगो बली
मन मुटु भित्रभित्रै तनमन पोलाई रहे ,

लखनपुर ३, झापा, नेपाल,
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *