Skip to content

उमा सिंहको बस्तीबाट,


झुन्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ
उमा सिंहको अस्तु कसम, सक्छौ आँटे हुन्छ!

मसी बोक्ने कलम पनि, आगो ओकल्छ
मास्नु परे अत्याचार, सबै ताते हुन्छ!!

उस्तै थियो सेतो हात्ती, उस्तै रै’छ चन्ड
हाम्रा मान्छे हैन! हैन!!, भन्दै ढाटे हुन्छ!!!

निर्बिकल्प श्रमजीबी, पत्रकारहरू
बचाउमा कलमसँग बन्दूक साटे हुन्छ!!!!

अब कानून बन्नूपर्छ, आँखा फूटे आँखा
मान्छे मार्ने अपराधीलाई, जिउदै काटे हुन्छ!!!!
झुन्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ……..,

Hetauda – 03, Makawanpur.

Leave a Reply

Your email address will not be published. Required fields are marked *