Skip to content

गजल:तिम्लाई माया गर्ने मेरो मन !!

तिम्लाई माया गर्ने मेरो मन !!
तिम्रै पाछ्यईमा पर्ने मेरोमन !!

मायाको खेलमा जीतुं भन्छु !
खै किन हो सँधै हर्ने मेरो मन !!

यो मन मेरो, त्यो मन भित्र !
सुटुक्कै कहिले सर्ने मेरो मन !!

बाँदेर तिम्रो न्यानो अंगालोमा !
मायाले कहिले भर्ने मेरो मन !!

जब मेरो समू,तिमी अईदिन्छा !
बतासिंदै कता-2 छर्ने मेरो मन !!

हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *