Skip to content


(१) नयां बर्ष यो
मृत्यू बोकेर आयो
उमंगसँगै ।

(२) फरक मान्छे
टाउको ठुलो सानो
ब्यहोरा उस्तै ।

(३) मृत्युको आशा
आफन्तहरूबिच
जीवन बीमा ।

Naubise-3, Dhading, Nepal.

1 thought on “तीन हाईकुहरू”

  1. लक्की जी हाईकुहरु समय
    लक्की जी हाईकुहरु समय सान्दर्भिक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *