कसैको त कति मिठो बोली
बोल्छन कठै दिलै खोली|
खोइ कसरीपो सोधुं कुन्नि
यिनी मोरी कस्कीछोरी होली|
डरडर पनि लाग्छ त्यसै
कतै हान्नेत होइन गोली|
कता बाट बोल्नसुरु गरुं
खोइ के-के कुराकानी मोली|
आज त रात परीनै हाल्यो
पेट भरी बोल्नु पर्र्यो भोली|
किन प्वाक्क फुल्लिएर बस्नु
मानिसको दुई दिने चोली|
फुकाई हाल्छु मनको गाँठो
मत त्यसै बस्दिन है टोली|
राख्दिन कुरा मनमा च्यापी
आफ्नो मुटु मनहरु पोली|
दिने हुन् कित बा-आमाले
आउँछु छिट्टै लिएर डोली|
मिना बान्तवा “मृदु”
काठमाडौँ नेपाल,
हाल इजरायल,

meena ji namaskar!
ramro chha
meena ji namaskar!
ramro chha mitho chha ani ekdam utkrshta chha.
namaskar! k amardeep ji
namaskar! k amardeep ji thanks alot yahanlaii. la …..
मिना जी नमस्कार गजल सारै
मिना जी नमस्कार गजल सारै राम्रो लाग्यो र यस्तै यस्तै गजल सदोइ तपाईंलाई फुरी रहोस् मेरो शुभकामना.
नमस्कार! यहाँलाई सदाबहार
नमस्कार! यहाँलाई सदाबहार स्वागत छ मेरो गज़ल बाट धन्यबाद प्रेम जी …..
Khai yo ta kasto kisimko po
Khai yo ta kasto kisimko po bhayo ta? Maile ta bhujnai sakina ho Madam.
atithi ji ketale lekhne keti
atithi ji ketale lekhne keti le lekhyo bhanera hola esto hunchh hunchh.
मिना तिम्रो भावना अनि गजल हर
मिना तिम्रो भावना अनि गजल हर पल रिड गरी रहन मन लाग्छ। सायद भावना अनि गजल शैली मिलाएकै कारणले पनि होला। अझै अनि सधै मिठो मिठो भावना अनि गजल कोसेली पढ्न सकु यहि कामना गर्दछु। मचिन राई मोरङ पथरी हाल,मालदिभ्स लाष्टमा याहु एढ्रेष्ट पाए म आभारी हुने छु.।
मिना तिम्रो भावना अनि गजल हर
मिना तिम्रो भावना अनि गजल हर पल रिड गरी रहन मन लाग्छ। सायद भावना अनि गजल शैली मिलाएकै कारणले पनि होला। अझै अनि सधै मिठो मिठो भावना अनि गजल कोसेली पढ्न सकु यहि कामना गर्दछु। मचिन राई मोरङ पथरी हाल,मालदिभ्स लाष्टमा याहु एढ्रेष्ट पाए म आभारी हुने छु.।
namaskar sachin ji yahanlaaii
namaskar sachin ji yahanlaaii pani muri muri dhnybad chh, im happy,,,,,,,,,,