गीत
बोकाई पिर मुटु नै दुखाइ,रोगी नै पारेर
२ दिन नाटक गरेर मलाई,गयो नि मारेर……….
भन्न त भन्थियो सधै भरि,म दिन्छु तिमीलाई साथ
तिमी बिन गारो हुन्छ,बिताउन दिन र रात …………
सपना मात्रै देखायो मलाई,पार्दियो रनभुल
दुइ थोप्पा आशु साचेको थिए,पार्दियो छात्त छुल ………….
अभिनय गर्यो कलाकार बनि सत्रुलाई बनायो दर्शक
सुखी त होलिन जीबनमा तिमी,खुशी चाही हुदैनौ भरसक ………..
सुखी त होलिन जीबनमा तिमी,खुशी चाही हुदैनौ भरसक ………..
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
