फर्केर हेर्द ती दीनहरु
यो छात्ती भरी गाठो परेको पिडाको डोरी अनि यी टाउको भरि आफुले मन लागी गरेको ऋणको कुमलो लाई सदाको लागी फुकाउने मन भरि अभिलाषा बोक्दै यो बालुवा खानेमा बादरको जस्तो अनुहर लिदै पाइला टेकेको पनि २ बर्ष पुर भइ सकेछ ।धन र सम्पती बालुवामा खोज्न आफैले आफैलाई बेचेरआफ्नै नाता गोत्तासाग अफ्नै इज्जत र बिश्वाशलाई दाउमा राखी ऋण र पिडाको पोको माथी झन् त्तौल थपी मेरो जन्मभुमि मेरो जन्म¢ात्त अनि मेरो प्राण ¢ात्तलाई छोडी आको २ बर्ष पुर भइ सकेछ । बिदेसी ठाउ कमाउनी दाउपाल्नु परेको छ बुडी माउ इत्याति कुरा मनमा खेलाउदै कहिले निराषा त कहिले नौलो ठाउ जान पाकोमाधन कमाउन धेरै पैशा मेन पावारलाई तिरी छिट्टै धेरै कमाउन आकोमाकहिले खुशी र सुखको बार्तलीमा बसेर पिच्च पिच्च तल सडकमा थुकेको कल्पना गर्दै नेपालबाट उडेको केहि समयमै पाकिस्तानमा म चडेको त्यो बिशाल जाहाज टेकेको । अनि तेति नै खेर मैले हजुर बाउको बिहे देखेको । त्यो दिन आज २ बर्ष पुरा भइ सकेछ । बिदेसी सिनीमाको प्रभाबले हुन सक्छ शायद बिदेश भन्ने ठाउ फ्रान्सको आइफल टावारअमेरिकाको सिगाको जस्तै यो कतार बालुवाको राजधानी पनि सुन्दर शान्ता होला भन्ने मेरो भ्रम्लाई पाकिस्तानमै भण्डफोर गरि दियो । यसकारण कि जीबनमा पहिलो चोटी हावामा यात्रा गरेकोले होला थकित महशुस हुदै थियोत्यसैले अलि मूड फ्रेस हुनि मनशायले अति ब्यस्ता ति पाकिस्तानको चर्पि भित्र पसेर र मुख धुन धारा खोली पानी मात्रा के छुएको थिएघरमा बाउले कुखुर भुत्लाउन उमालेको पानी झै लाग्यो । पहिलो चोटी तेस्तो पानि त्यहा देख्द लाग्यो ताात्तो पानी त नेपालको सिन्जोकपाल्जोक र अरु जिल्लामा मात्रै हो भन्ने सत्य होइन रहिछअनिभ¡ाको डोरीलाई खोल्दै सगै आउनु भएका मित्र सुशील कटुवाल जी संग जी¡ााश राखेकिनकि सुशील जीको यो कतार यात्रा दोस्रो चोटी थियो । के हो सुशील जी पानी त छुइ नसक्नुको छ नि प्रतिउत्तरमा उहाले यो त केहि होइन रुम्बा जी कतारमा त भल भलती नै उमलेको सरी नै पो हुन्छ । यो भन्दा पनि मैले मन मनै प्रशन गरे ।
अखिर आइत हाल्योदेख जाएका भन्ने सोचका साथ हामी ४ घण्टाको बसाइ पछि त्यहा बाट कतार उढ्नको निम्ति बिमान स्थल तिर अघि बढ्यो र उढ्यो पनि । केहि समयको रफतार पछि रातको १२ः३० मा हामी दोहा टेक्यौ ।लाग्थीयो नजिक कत्तै धन धनती आगो बल्दै छ र उक्त आगोको राप हामी तिर औदै छ ।अर्पीलको गर्मी त हो केहि छिनमै कम्पनीको गाडी एर्रर्पोट हामीलाई लिन आइ पुग्यो१३०४० को रफतारमा हामीलाई सुडानी मुलका डाइभरले कुदायो ।नयां रियान स्थित कम्पनीको एकोमोडेसन पुग्द १ः३० बजी सकेको थियो । हामीलाई ए एउटा डलप ओछ्याउनी थमाउदै क्याम बोस आफ्नो रुम तिर लाग्यो र हामी क्याम गार्डको पिछी लागे । कोठै पिच्छी खाली बेड खोज्न थाले । अन्त्यमा बेड अभाबका कारण हामी डलब ओछ्यार भुइ मै सुत्ने चेस्ट गरे । नौलो ठाउआफ्नो स परिवार छोडेर आकोले निन्द्र त कहा लाग्थीयो । त्यस माथी जीबनमा पहिलो चोटी ए सी को चिसो खपि सक्नुको थिएन । आफ्नो ड्युटी सकेर सबै निन्द्र देबी संग लुकामारी खेल्दै थियो त्यो कोठाको नेपाली साथीहरु । त्यसैको मौका छोप्दै म संगै रहेको मित्र ललीत शाहीले मन्छे नभएको बेडको सिराक तान्नेको मात्र के थियो अर्को बेडमा सुदै गरेको मित्रले यस्तो गाली दिनु भो कि मुटु नै छिया छिया भो । मलाई नै त्यती दुखे पछी त्यो मेरो मित्रलाई कति पोल्यो होला । नेपाली जातीले नेपाली जातीलाई नै यस्तो ब्यबाहर के सम्झेर मुकलन भासेको थिएत्यो एकै रातको आफ्नै दाजु भाईको क्रृयाक्लप र चिसो ए सी अनि बहिरको आगो सरीको तात्तो देखेर मेरो हरेक इच्छ्याअकाक्षलाई निर्ममत्तपुर्वक हत्या गरियो । बिस्तारी बिस्तारी दिनहरु बिदै गयो । पिउनी पानी देखी लिएर सबै ग्यास गनाउनी । उफ्समयहरु बित्ताउन सारै गारो । धन्न यो अल्लाहाको मुलुकमा नेपाली पत्रिकाको नाममा एउटा अन्तराष्ट्यि राजधानी साप्ताहिक पाउदो रहेछ । रात भरिको निन्द्र र थकानलाई थाती राखी राजधानी पत्रिका खोज्न हिड्थे । पुरानो साथीहरुले ल्याएका पत्रिकालाई पनि बढो जतनका साथ राखी िब¡ापन द्धरि नछोडी पढ्ने गर्थे । सम्भबत यो मेरो सानो देखीको पत्रिकाप्रतिको लगाव भएर होला । समय बितउन राजधनी पाकोमा खुशी हुन्थे । तर खुशीहरुलाई सबै समो प्रस्फुटन गर्न आफु असक्षम थिए । किनकि म एउटा चौकीदारत्यसमाथी एता आको लागेको ऋणछाडी आको बाल बच्चा आदिको चिन्ता । हुदा हुदा अर्को नेपाली साप्ताहिक कान्तिपुर कतार संस्करण पनि साथीको रुपमा भेटाउन सफल भए । त्यतिखेर सम्म आफु माथी लागेको ऋण सिण पनि तिरि सकेको अबस्था । अनि सुरु भो मेरो अन्तरआत्मामाभित्र उकुस मुकुस भएका कुराहरुलाई सबै सामो छत्ता छुल्ला पोखाउन । यो बिरानो ठाउमा पनि नेपाली आमाको सन्तानहरुले आयोजना गरेको कार्यक्रमहरुमा भाग लिन । केहि कुरा सिक्नजान्न र देख्न । तर यहा निर संजोग नै मान्नु पर्छ१२ बर्ष उमेर देखी यी नै राजधानीको बाटिकायी नै कान्तिपुरको कोपिलाबाट सुरु गरेको मेरो लेखन यात्रा अहिले आएर यो अबस्थामा पनि यी नै पत्रिकाहरुको साथ पाउनमा ।
हिजोको दिनमा कोपिला अनि बाटिका हुदै जन्नास्था सम्म पुग्द निरकूस राजाका रैतीहरुलेराजाले बलि दिन तयारी अबस्थामा राखेका बोकाहरुले एउटा निअपराध र निदोर्ष व्यक्तिलाई केहि सत्य तथ्य कुरालाई लेखरचनाको रुपमा लेखे कै भरमा धरपकट गरी आतंँकाकारीको जर्बजस्ती बिल्ल लगाउन खोजेको त्यसै गरी सर्बहारा वर्गगरीब दुःखीको निम्ति भन्दै कुरा रेटदै निमुखा जन्तालाई भ-याङ्ग वनाइ आफु धोरी चढ्न खोज्ने माऔबादीको भाङ्घरेहरुले म उपत्यकामा बसेर पढेकैे भरमाअनि बिभिन्न्ा सँघसँस्था सँग अभ¢ भएकै भरमा भारत बिस्तारबात र अमेरिका सम्ाराज्यबातको एजेण्डा देखि दुःख दिने खोज्ोको आज यो मरुभुमिमा सम्झिन्छु । कारण म हिजो ¢न्दकालिन अवस्थामा जे गर्थे आज पनि त्यसै गर्दैछु । बिस्तारी बिस्तारी सँघ सँस्थासँग नजिक हुदैछु र आफुले देखेका र भोगेका कुरालाई लेखे रचनाको रुपमा लेख्दैछु । यसमा म पुर्ण खुशी छु । यसै क्रममा ¢न्दकालिन अवस्था जसरी शारिरीक र मानसिक यातना नपाए पनि केहि लेखरचना लेखे कै भरमा बेला बेलामा मेरो चरित्र हत्या गर्न नखोजे को च्ौ
पक्कै होइनअफनो नितान्त व्याक्तिगत कुरालाई लेख रचनाको रुपमा लेखेकै भरमा अनि बिगत देशमा सँबिधान सभाको निर्वचन हुदा पत्रपत्रिका र समाचार पढेको भरमौ मुठी भरका पाजीहरुले मलाई बिभिन्न्ा पार्टीको मान्छे भन्दै कुरा काट्ने देखी लिएर नबोल्ने सम्म भए । कतिले त मेरो आफ्नो रचनालाई अरुको चोरेको जस्ता निच आरोपहरु प्नि लगाए । तर म कहिलै बिचलित भएन र हुनि पनि छैन । तर मेरो अर्थ यो होइन कि यहा मैले साथीहरु सबै मुर्ख नै मुर्ख पाए । जीबनमा कहिले भुल्न नसक्ने प्रेम स्याङ्गतान लामा साथी पनि हुनुहुन्छ जस्ले कबि जीको नाम दिनु भइ र मेरो लेख रचनालाई प्रकासन गर्नुमा सहयोग गर्नु भई अघाडी बढ्नमा हौसला दिनु भो ।त्यसै गरी आदरणी साथी स्वायम्बर सिँ तामाङ्घ जी पनि धन्यबादको पात्रो हुनुहुन्छ । किनकि उहाबाट धेरै कुराहरु जान्न र चिन्न पाको छु । तर यहाँ निर बिडम्बनाको कुरा के छ भने १२ घण्ट ड्युटी गर्ने हामो्र सामानननिय पाले ज्युहरु समय कटाउनी मेसो अरुको कुरा काट्ने खुट्टा तान्नेआफुले गर्न नसक्नेअरुले गरेको पनि देख्न नसक्ने जुन प्रबिति छयहाका बिभिन्न नामक सँघ सँस्था खोलेर उच्च तहमा आसिन व्याक्तिहरु प्नि अरुको खुट्ट तान्नेआफुले आफुलाई धररको टुप्पो जस्तै उच्च सम्झीन्छे अनि अरुलाई मान्छे नदेख्ने जुन हाबी छ त्यो खेत जनक छ । मेरो अर्थ यो होइन कि सबै जना त्यस्तो हैस्ोत बिहिनर असभ्य । कुनै कुनै सँघसँस्था यस्तो पनि छन् कि पिर मार्कामा परेका नेपालीलाई अभिभाबक्त्वाको कार्य गरेको छजुन सम्मान जनक छ । जस्लाई हामीले अघि बढ्न सहयोग गर्नु हामो्र कर्तब्य हो । यी २ बर्षको अबदीमा मैले जे जस्तो देखे पनि ति तमाम ब्याक्तिहरुबाट मैले केही जानेकोपाएको महशुस गरेको छु । र अबका दिनमा असभ्यअनैतिकवान र नेपाली भइ नेपालीको रगत पसिना खानेहिजो सम्म चौरी गाई गोठालो हिड्ने दाई कतारमा ४ जना जम्म्ा गरि गठन गरिएका सँघ सस्थाका निक्कै ठुला सम्झिनीहरुले सभ्यनैतिक्ताको ¡ाान लियोसनेपाली भइ बाच्न सिकोस र कतारबाट एक दिन आफ्नै देस नेपाल फर्किनु पर्छ भन्ने बेलैमा बुि¢ आउस यहीछ मेरो कामना अनि आशा गर्छु यो मेरो कामना सबैमा लाग्ने छ । अन्त्यमा २ बर्षको कमाइ भनौ या आर्जन भनौ खबुश र फि्रजिङ्घ कुख्राको बासी लाश खाको घैटे पेट बोकदै २००९ जुलाइ १५ मा घर जादैछु । यसरी नै आफु नेपालमा रहद देखेकाभोकेका कुरालाई पनि राजधानी र कान्तिपुरमा पोखौनी छु ।
राजेश रुम्बा लामा
ग्रुप फोर दोहा कतार ।
