Skip to content

नलाउ माया
नलाउ माया मुटु दुख्न,नलाऊ पिर हुन,
हाशो खुसि त पलभरलाइ हो,पर्छ छिन छिनमै रुन
आभाष मात्रै हो माया,नौलो हुन्न यसमा केहि
जब बढ्न थाल्छ दुरी,चर्किन्छ छात्ती माया हो त्योई
माया -माया भन्छन सबले,खेलौना भाछ सबको यो
स्वार्थ पुरा भए पछी,जहिले पनि फाले भो
नलाउ माया आशु झार्न . नलाऊ मन दुखाउन
तन्दुरुस्त आफ्नु जिउलाई ,परल सरि सुकाउन
तन्दुरुता आफ्नु जिउलाई ,परल सरि सुकाउन

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *