Skip to content

सुकेको पात हुँ म

सुकेको पात हुँ म
तिम्रो निम्ति फुल कहाँ हुन सक्छु र
पानी बिनको बगर हुँ म
तिम्रो निम्ति मूल कहाँ हुन् सक्छु र !

मार्ग हिन हुँ म
तिम्रो निम्ति जागर तर्ने पुल कहाँ हुन् सक्छु र
ढडेको ठुटा हुँ म
तिम्रो निम्ति प्राण उड़ाउने सुल कहाँ हुन् सक्छु र !!

सुकेको पात हुँ म
तिम्रो निम्ति फुल कहाँ हुन सक्छु र
पानी बिनको बगर हुँ म
तिम्रो निम्ति मूल कहाँ हुन् सक्छु र ………….

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

1 thought on “सुकेको पात हुँ म”

Leave a Reply to Bibas Regmi Cancel reply

Your email address will not be published. Required fields are marked *