बधाई छ धोकेबाच तिमीलाई
मैले गरेको माया र बिस्वाश लाइ
कुठार घात गरी (गयो) तिमी
भुलेर वाचा कसम अतित्ताका
मेरै सामो अरुको (भयो) तिमी …..
बधाई छ धोकेबाच तिमीलाई
तिम्रो जीबन टल्कीने (हिरा) होस्
कामना गर्छु सधै सधै म
तिमीलाई हुनी मलाई नै (पिरा) होस् …
मैले देखेको हरेक सपनालाई
सिसा सरी (फुटायो) तिमीले
बाचेको थिए तिम्रो साथको आशामा
रक्त संचार हुनी
नली नै (टुटायो) तिमीले …………….
बाचेको थिए तिम्रो साथको आशामा
रक्त संचार हुनी
नली नै टुटायो तिमीले ………….
बधाई छ धोकेबाच तिमीलाई
तिम्रो जीबन चम्किने मोती होस्
कामना गर्छु सधै सधै म
तिम्रो जीबन बलि रहने ज्योती होस्
बलि रहने ज्योती होस् ………………………!!!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

dami6 hajur ko kabita honi
dami6 hajur ko kabita honi dhoka dine lai esarinai bhanu par6 man dukhos na ki kaso raj ji