Skip to content

देश खायो नेताले

kallu

देश खायो नेताले
अब चुप लागेर न-बसौ ,
बचाउनु छ हामीले देश
घर जानलाई कामर कसौ !

चुस्न सम्म चुसी गो देश
सोझो जनतालाई ठगेर ,
जिउदै गाडौ है यी सबलाई
मसान घाटमा लगेर !!

पहिले नि जनतालाई जुदायो
धेरैको इज्जेत नि लुटायो,
ढाल्नु छ हामीले यिनको शिर
फेरी जनता जुदाउना उठायो !!!

न त ल्यायो संबिधान
न त ल्यायो शान्ति नै ,
गरीब जनताको त्यो देशमा
सधैको क्रान्ति -क्रान्ति नै !

गर्न सक्दैन केहि काम नि
लिसो टासे झैँ बस्छ सरकारमा ,
होस् गर है सबैले
छ र सैनिक लगाउने तरखरमा ,,,,,,,,,,,,,,,,,,,
होस् गर है सबैले
छ र सैनिक लगाउने तरखरमा ……………….!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

2 thoughts on “देश खायो नेताले”

  1. न त ल्यायो संबिधान
    न त ल्यायो

    न त ल्यायो संबिधान
    न त ल्यायो शान्ति नै ,
    गरीब जनताको त्यो देशमा
    सधैको क्रान्ति -क्रान्ति नै !
    rajehs ji poems ramro lagyo..

  2. raj bro mero poem hernu vai
    raj bro mero poem hernu vai comment 6aadnu vaakoma so many tnx la..hajurko pani kamti ko ta hunna hai mero vanda …anyway khusi laag6 hajurko poem dekhda..

Leave a Reply to rajlama Cancel reply

Your email address will not be published. Required fields are marked *