Skip to content

मारेर इछ्या, बाँच्नु कसरी ?


मारेर इछ्या, बाँच्नु कसरी ?
झारेर आसुँ, हाँस्नु कसरी ?

झरेको फूल, मैले टिपेर
उस्लाइ भनि, गाँस्नु कसरी ?

संगीत छैन, मीठो धुनको
मिलाइ ताल, नाँच्नु कसरी?

अधिर बन्छ, सँधै मन यो
खुशीको टीको, टाँस्नु कसरी?

सताइ रन्छ, मन पीडाले
दु:खको बाली, नास्नु कसरी ?

मे ७ /२०१०

1 thought on “मारेर इछ्या, बाँच्नु कसरी ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *