Skip to content

नबोलेरै टाढा भयो हात तान्दै पराइको !!

नबोलेरै टाढा भयो हात तान्दै पराइको !!
लत्याई मेरो माया मिठो मान्दै पराइको !!

मेरो भन्दा उसकै मुहार,सुन्दर लाग्यो रे !
घृणा गारेर मलाई राम्रो,भान्दै पराइको !!

हृदयदेखि माया दिंदा,हाँसी-हाँसी टुक्रायो !
नाउमेरो पल्मै भुलेर,लख गान्दै पराइको !!

सत्येता लाई झुटभानि,निहुँ खोज्दै खोज्दै !
नबोली गयौ के के कुरा,छान्दै पराइको !!

मैलेभन्दा धेरैमाया दिएछ,उस्ले तिम्लाई !
त्यसैले त् गयौतिमी जोडी,बान्दै पराइको !!

हाल दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *