Skip to content


गल्ली गल्ली चहार्दै
हिँड्ने मेरो बानी ।
खाते भनी नजिस्काउ है
साना-साना नानी ।
फोहोर टिपी खान्छु
त्यही मेरो खाना ।
बोरा बेरी हिँड्छु
त्यहीँ मेरो नाना ।
फोहोर टिपी हिँड्ने
छ मेरो बानी ।
फोहोरी भनी नहेप है
साना-साना नानी ।

निहारिका अधिकारी
कक्षा ः ५ (पाँच), सत्य साई शिक्षा सदन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *