Skip to content


नारीको कोमलता भित्र
पथर पनि हुन् सिका
कसैले चाहदैमा
खोस्टा हिन मकै झैं, “नंग्गिनु हुन्न”
आफ्नो सतित्व र सीतालाई सम्झियो
कसैले चाहदैमा
मति भ्रष्ट पुरुषसँग “छ्यागिन्न” हुन्न !
तिमी त माता हौ, लक्ष्मी हौ , देबी हौ
सबैले पुज्ने योग्य “हुनु पर्छ”
जोस र अरुको कुरामा तिमी
नांगियो भने, छ्यान्ग्यो भने
आखिर तिमी नै “रुनु पार्छ” !
सिका र सिकाउ बरु असल
ग्यान गुनका कुराहरु
गुरु र चेला तिमी बन्न “सक्नु पर्छ”
नसम्झ्यो जीवन छोटो छ
तिमी नारी हौ
संसारको अगाडी “तक्नु छ” ….बश …
तिमी नारी हौ
संसारको अगाडी “तक्नु छ”….

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *