किन ? राजेश रुम्बा लामा गद्य कविता by atriptOctober 20, 2010 उजाड जीवन देखी देखी बहार तिमी ‘खोज्छौ’ किन ? जिउँदै मरेतुल्य छु म तिखो बाणले ‘घोच्छौ’ किन ! ?? कसैको निम्ति बाँच्दै छु म आफैं जस्तो ‘सोच्छौ’ किन ? जली सक्यो मुटु मेरो अँझै अगुल्टो ‘ठोस्छौ’ किन!! ? राजेश रुम्बा लामा “अतृप्त” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ