Skip to content


पुरा आकाश आज तिम्रो हो,
आफ्नो आघोशलाई फिंजाई त हेर !!

हिमालयको शिखर तिमीमा छ,
आफ्नो सिरलाई उठाई त हेर !!

सागरको गहिरो भाव तिमीमा छ,
आफ्नो अन्तरआत्मालाई निहाली त हेर !!

कुनै पनि लक्ष्य हुदैन असम्भव,
दृढ संकल्प गरेर त हेर !!

Sky is the limit for you
Just open your arms,
You have the highness of the himalaya
Just held your head high,
You have the depth of an ocean,
Just see deep inside,
Every aim is within your reach,
Just you have to be determined…

लेखकका अमेरिकामा रहने भाइ तथा बाग्लुङ्मा विद्यार्थी जीवन यापन गरिरहेकी छोरीमा समर्पित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *