Skip to content

“पर्दैन के”…………
कति नक्कल पारेकी हौ
आँखी भौं फाली,
जति पाउडर घासे पनि
वास्तविकता हौ नि तिमी काली !
कति नक्कल गरेकी हौ
कपाल काटी काटी,
जति ठुटा पारे पनि
पाठा हुन्न पाठी !!
कति नक्कल पारेकी हौ
लामो नङ्ग पाली,
जुठो भाँडा पोल्नु पर्ने
तिमी त हौ नि खालि !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *