Skip to content

बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा

बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा
हेर्दै मलाई धुरूधुरू रुनुहुन्थ्यो आमा

धन कमाई जाऊँला भनी मुग्लानमा हुँदा
यिनै नयन वरिपरि हुनुहुन्थ्यो आमा

भोकै परिस् भने छोरा यै बेची खानु भन्दै
कानकै मुन्द्री लैजा भनी फु’नुहुन्थ्यो आमा

सकिंदैन किन्न भन्दै दशैं आउनै लाग्दा
च्यातिएको बुट्टे चोली धुनुहुन्थ्यो आमा

कुन्नि कस्तो हुनुभयो मेरो मुटु उहिल्यै
आईया,आत्था गर्दै भैसी दु’नुहुनथ्यो आमा

“घायल योद्धा” नवरज
रेडियो नया सन्देश.F.M. १०४.५MHZ ,पनौती काभ्रे
मो; ९८४१-४६०६१७

13 thoughts on “बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा”

  1. आहा! यो गजल एकदमै राम्रो
    आहा! यो गजल एकदमै राम्रो लाग्यो ऊक्त गजलले नेपली गजल साहित्यकै प्रतिनिधीत्व गर्न सक्छ जस्तो लाग्छ त्यसैले घायल योद्धा नवरज जी यस्तै -यस्तै साहित्यिक रचना हरु लेख्दै र प्रकशन गर्दै जनुहोस भन्ने मेरो लाखौ-लख शुभकामना

    बिबेक शर्मा
    जोरपाटी काठमान्डौ

  2. आहा! यो गजल एकदमै राम्रो
    आहा! यो गजल एकदमै राम्रो लाग्यो ऊक्त गजलले नेपली गजल साहित्यकै प्रतिनिधीत्व गर्न सक्छ जस्तो लाग्छ त्यसैले घायल योद्धा नवरज जी यस्तै -यस्तै साहित्यिक रचना हरु लेख्दै र प्रकशन गर्दै जनुहोस भन्ने मेरो लाखौ-लख शुभकामना

    बिबेक शर्मा
    जोरपाटी काठमान्डौ

    1. बिबेक जी, तिन वटै
      बिबेक जी, तिन वटै प्रतिक्रियाको लागि धेरै-धेरै धन्यवात छ मेरो तर्फ बाट.

  3. आहा! यो गजल एकदमै राम्रो
    आहा! यो गजल एकदमै राम्रो लाग्यो ऊक्त गजलले नेपली गजल साहित्यकै प्रतिनिधीत्व गर्न सक्छ जस्तो लाग्छ त्यसैले घायल योद्धा नवरज जी यस्तै -यस्तै साहित्यिक रचना हरु लेख्दै र प्रकशन गर्दै जनुहोस भन्ने मेरो लाखौ-लख शुभकामना

    बिबेक शर्मा
    जोरपाटी काठमान्डौ

  4. यस्ता गजलहरु अरु पनि लेख्दै
    यस्ता गजलहरु अरु पनि लेख्दै जानु र हामी तमाम मझेरीका पाठकलाई पढ्ने अवसर दिलाईदिनुहोला,यहि छ मेरो कामना………

    1. दुई वटै प्रतिक्रियाको लागि
      दुई वटै प्रतिक्रियाको लागि धेरै-धेरै धन्यवात छ मेरो तर्फ बाट.

  5. यस्ता गजलहरु अरु पनि लेख्दै
    यस्ता गजलहरु अरु पनि लेख्दै जानु र हामी तमाम मझेरीका पाठकलाई पढ्ने अवसर दिलाईदिनुहोला,यहि छ मेरो कामना…………

  6. साह्रै मार्मिक गजल लेख्नुभयो
    साह्रै मार्मिक गजल लेख्नुभयो घायलज्यू!

    1. kbs जी प्रतिक्रियाको लागि
      kbs जी प्रतिक्रियाको लागि धेरै-धेरै धन्यवात छ मेरो तर्फ बाट.

  7. Very heart touching. Please
    Very heart touching. Please continue writing such articles. Hope to read more in Majheri.

    1. प्रतिक्रियाको लागि धेरै-धेरै
      प्रतिक्रियाको लागि धेरै-धेरै धन्यवात छ मेरो तर्फ बाट.

  8. साह्रै मार्मिक र उत्क्रिष्ठ
    साह्रै मार्मिक र उत्क्रिष्ठ गजल लेख्न्नु भएछ सलाम छ मेरो तर्फ बाट तपाईको मन र कलमलाई

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *