Skip to content


मेरो प्यारो नेपाल भूमि
पवित्र भूमी, ज्ञान भूमि
शान्त भूमी, दिव्य भूमि
प्राण भन्दा प्यारो जय-जय जन्म भूमि
सुन्दर र प्यारो जननी भूमी
प्रचण्ड भूमी, ज्ञान भूमी
अखण्ड भूमी, स्वतन्त्र भूमी
जीवनभन्दा प्यारो
यो मेरो मातृभूमि
कर्मठ भूमी, मौलिक भूमि
ज्वलन्त भूमी, स्वतन्त्र भूमि
सदा-सदा अमर छ
मेरो प्यारो मातृभूमि
वीरको भूमी, सौगातको भूमि
न्यायको भूमी, विकासको भूमि
सबै चिजको भण्डार हो
सुन्दर र शान्त स्वर्गभन्दा
मेरो प्यारो नेपाल भूमि
भिलेन बोहरा, कक्षा ः १०
होलिल्याण्ड बो. इ. स्कुल, अत्तरिया, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *