Skip to content

कसैको माझमा दुःख वनेर
कसैको माझमा खुसी बनेर
दुःखी चेलिलाई दुःख थप्दै
सुखि चेलीलाई सुख थप्दै
आयो फेरि तीज हामी माज
सधाझै एउटा पर्व बनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *